म्यानचेस्टर सिटी एफए कपको फाइनलमा

नेपालभ्युज

म्यानचेस्टर सिटी एफए कपको फाइनलमा

काठमाडौं । म्यानचेस्टर सिटी एफए कपको फाइनलमा प्रवेश गरेको छ । साविक विजेता सिटीले चेल्सी माथि १–० को जित निकाल्दै फाइनलमा स्थान बनाएको हो ।

गएराति भएको खेलमा बर्नार्डो सिल्भाले ८४औं मिनेटमा गरेको गोल नै सिटीका लागि निर्णायक बन्यो ।

सिटीले आज हुने म्यानचेस्टर युनाइटेड र कोभेन्ट्री सिटीबीचको विजेतासँग फाइनल खेल्नेछ । गत संस्करणको फाइनलमा सिटीले युनाइटेडलाई २ १ ले हराउँदै उपाधि जितेको थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved