Manchester

म्यानचेस्टर सिटी एफए कपको फाइनलमा

काठमाडौं । म्यानचेस्टर सिटी एफए कपको फाइनलमा प्रवेश गरेको छ । साविक विजेता सिटीले चेल्सी माथि १–० को जित निकाल्दै फाइनलमा स्थान बनाएको हो । गएराति भएको खेलमा बर्नार्डो सिल्भाले ८४औं मिनेटमा गरेको गोल नै सिटीका लागि निर्णायक बन्यो...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved