इटालियन सिरी ‘ए’ को उपाधि इन्टर मिलानलाई

नेपालभ्युज

इटालियन सिरी ‘ए’ को उपाधि इन्टर मिलानलाई

काठमाडौं । एसी मिलानलाई पराजित गर्दै इन्टर मिलान इटालियन सिरी ‘ए’ को च्याम्पियन बनेको छ ।

एसी मिलानलाई २–१ ले पराजित गर्दै इन्टरले २०औं पटक सिरी ‘ए’ को च्याम्पियन बन्ने अवसर पाएको हो ।

इन्टर यो सिजनमा पाँच खेल अगावै च्याम्पियन बनेको हो । अब सिरी ‘ए’ मा पाँच राउन्डको खेल बाँकी रहँदा शीर्षस्थानमा रहेको इन्टरले दोस्रो स्थानको एसी मिलानलाई १७ अंकले पछि पारेको छ ।

इन्टरले बाँकी सबै खेलमा हार र मिलानले सबै खेलमा जित निकालेपनि इन्टरको जीत सुनिश्चित भएको हो ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved