म्यानचेस्टर युनाइटेड एफए कपको फाइनलमा

नेपालभ्युज

म्यानचेस्टर युनाइटेड एफए कपको फाइनलमा

काठमाडौं । म्यानचेस्टर युनाइटेड एफए कपको फाइनलमा प्रवेश गरेको छ ।

कोभेन्ट्री सिटीलाई टाईब्रेकरमा हराउँदै युनाइटेडले उपाधिका लागि सिटीसँगको भेट पक्का गरेको छ ।

निर्धारित समय र अतिरिक्त समय ३–३ को बराबरीमा सकिएपछि खेल टाईब्रेकरमा पुगेको थियो । युनाइटेड लगातार दोस्रो पटक एफए कपको फाइनलमा पुगेको हो ।

युनाइटेडले फाइनलमा म्यानचेस्टर सिटीको सामना गर्नेछ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved