हेलिकप्टर दुर्घटना

हेलिकप्टर दुर्घटना, २ पाइलटको मृत्यु

काठमाडौं । दक्षिणपूर्वी गाजियनटेप प्रान्तमा भएको हेलिकोप्टर दुर्घटनामा टर्कीका दुई पाइलटको मृत्यु भएको छ । दुर्घटनाबाट एक प्राविधिक घाइते भएको टर्कीका आन्तरिक मन्त्री अली येर्लिकायाले बताएका हुन् । सुरक्षा उड्डयन विभागको महानिर्देशनालयको सूचीमा दर्ता गरिएको हेलिकोप्टर, नुरदागी जिल्लाको कारताल...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved