काठमाडौं। बसुन्धरामा ट्रकले स्कूटरलाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ। बसुन्धरा चक्रपथ क्षेत्रमा नारायणगोपाल चोकबाट बसुन्धरा जाँदै गरेको ना ८ ख १८४१ नम्बरको ट्रकले बागमती प्रदेश ०२–०३२ प २२२७ नम्बरको स्कूटरलाई ठक्कर दिँदा दुई जनाको बुधबार राती मृत्यु...