सन्दिप लामिछाने

क्रिकेटर लामिछानेविरुद्ध बलात्कार मुद्दाको पेसी आज

काठमाडौं । पटक पटक पेसी सर्दै आएको क्रिकेटर सन्दीप लामिछाने विरुद्धको मुद्दाको आजका लागि अर्को पेसी तोकिएको छ । नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान समेत रहेका लामिछानेविरुद्ध काठमाडौँ जिल्ला अदालतमा बलात्कार सम्बन्धी मुद्दा विचाराधिन छ । यसअघि गत मंसिर...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved