क्यानको निर्णयपछि सन्दिप भन्छन्- समयसँगै फेरि भेट होला

नेपालभ्युज

क्यानको निर्णयपछि सन्दिप भन्छन्- समयसँगै फेरि भेट होला

काठमाडौं । नेपाली राष्ट्रिय टीमका पूर्वकप्तान सन्दीप लामिछानेले नेपाल क्रिकेट संघ (क्यान)को निर्णयसँगै आफू छिट्टै खेलमा फर्किने संकेत गरेका छन् ।

क्यानले मंगलबार  उनीमाथिको निलम्बन फुकुवा गरेपछि बुधबार सामाजिक सञ्जालमार्फत उनले मैदानमा छिट्टै भेट हुने संकेत  गरेका हुन् ।

‘समयसँगै फेरि भेट होला’, उनले ट्वीटरमा लेखेका छन् ।

बलात्कार आरोप लागेका उनि केही समयअघि शर्तसहित धरौटीमा रिहा भएका थिए ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved