पेरिस । भारतमा बिहीबार दुर्घटनाग्रस्त भएको बोइङ ७८७ ड्रिमलाइनर अमेरिकी कम्पनीको लामो दूरीका विमानहरूको सूचीको नमूना भएको बताइएको छ । इन्धन–कुशलमा निपूर्ण यो विमान सन् २०११ को अक्टोबरमा जापानको अल निप्पोन एयरवेजसँग पहिलो पटक सेवामा प्रवेश गरेको थियो ।...