विपिन जोशी
विपिन जोशी रिहाइको पहल : इजिप्टका राष्ट्रपतिसँग टेलिफोन वार्तादेखि इरानका विदेशमन्त्रीसँग भेटघाटसम्म

काठमाडौं । परराष्ट्रमन्त्री आरजु राणा देउवाले प्यालेस्टिनी समूह हमासले बेपत्ता बनाएका नेपाली युवा विपिन जोशीको रिहाइका लागि सरकारले सुरुदेखि नै उच्च तहमा द्धिपक्षीय र बहुपक्षीयस्तरमा कूटनीतिक पहललाई निरन्तरता दिँदै आएको बताएकी छिन् । प्रतिनिधिसभाको विनियोजन विधेयकअन्तर्गतको छलफलमा सांसदहरूले शनिबारदेखि...