वीरेन्द्रनगर । राष्ट्रिय सभा सदस्य निर्वाचनअन्तर्गत कर्णाली प्रदेशमा मतदान सकिएको छ । निर्वाचन अधिकृतको कार्यालयका अनुसार प्रदेशतर्फ ४० र स्थानीय तहतर्फ १५६ जनाले भोट खसालेका छन् । ३ बजेसम्मका लागि तोकिए पनि त्यसअघि नै सबै मतदाताले मतदान गरेका हुन्...