टर्कीको प्रमुख विपक्षी दल सीएचपीले आगामी निर्वाचनका लागि आफ्नो राष्ट्रपति उम्मेदवार छनौट गर्ने अघिल्लो दिन इस्तानबुलका मेयर इकराम इमामोग्लुलाई गिरफ्तार गरी जेल हालियो । उनी यो प्रतिस्पर्धाका सबैभन्दा प्रखर दाबेदार थिए । उनलाई पक्राउ गर्नु र जेल पठाउनुको सिधा...