काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र अभिनेता राजेश हमालबीच सिनेमा संवाद हुने भएको छ । सातौं नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ)को अवसरमा संवाद हुन लागेको हो । सभागृहमा शुक्रबार बिहान ११ बजेदेखि दिउँसो बजेसम्म संवाद चल्नेछ...
Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved