यू–१९ विश्वकप

यू-१९ विश्वकप एसिया छनोटमा नेपाल र यूएई भिड्दै, विश्वकपको यात्रा सुरु

काठमाडौं । जिम्बाब्वे र नामिबियामा हुने आगामी आईसीसी यू-१९ विश्वकपको एसिया छनोट प्रतियोगिता आजदेखि काठमाडौंमा सुरु हुँदैछ । प्रतियोगिताको पहिलो खेलमा नेपालले यूएईसँग प्रतिस्पर्धा गर्दैछ । खेल मुलपानीस्थित तल्लो क्रिकेट मैदानमा बिहान ९:३० बजेदेखि सुरु हुनेछ। यसअघि यूएईमा भएको...

ट्रेन्डिङ

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved