मृत फेला

जनकपुरधाम। जनकपुरधाममा ‘कलकतियाबाली’ उपनामले चर्चित कलाकार अविनाश झाकी श्रीमती अन्सा सदा आफ्नै घरमा मृत अवस्थामा फेला परेकी छिन्। जनकपुरधाम उपमहानगरपालिका-१५, नोचपुरस्थित घरमा २१ वर्षीया सदा सोमबार राति मृत अवस्थामा भेटिएकी हुन्। जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी प्रवक्ता डीएसपी बरुणबहादुर...