माघे संक्रान्ति

माघे संक्रान्तिका अवसरमा विभिन्न नदी किनारमा दर्शनार्थीको घुइँचो

काठमाडौं । माघे संक्रान्तीका अवसरमा मुलुकभरका नदीमा श्रद्धालु भक्तजनको बिहानैदेखि घुइँचो लागेको छ । झापाको कन्काई माईमा बिहान ३ बजेदेखि नै भक्तजनहरु स्नानका लागि पुगेका छन् । झापा, मोरंग, सुनसरीसहित भारतबाट समेत भक्तजनहरु स्नानका लागि त्यहाँ पुगेका हुन् ।...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved