महिला साफ च्याम्पियनसिप

काठमाडौं । साफ वुमन्स च्याम्पियनसिपको उपाधि बंगलादेशले जितेको छ । नेपाल फेरि उपविजेतामै सीमित रहेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बुधबार भएको फाइनल खेलामा बंगलादेशले घरेलु टोली नेपाललाई २-१ गोल अन्तरले हराएको हो । साफ महिला च्याम्पियनसिपको उपाधि बंगलादेशले...