नेपाल र श्रीलंकाबीचको प्रतिस्पर्धा सुरु

नेपालभ्युज

नेपाल र श्रीलंकाबीचको प्रतिस्पर्धा सुरु


काठमाडौं। साफ महिला च्याम्पियनसिपअन्तर्गत नेपाल र श्रीलंकाबीचको प्रतिस्पर्धा सुरु भएको छ ।

काठमाडौंको त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा जारी खेलमा नेपाल लगातार दोस्रो जित निकाल्दै समूह विजेता बन्ने योजनामा रहेको छ ।

आजको खेल जिते नेपाल अन्तिम चारमा प्रवेश गर्नेछ । तर, नेपालको गोल मेसिन सावित्रा भण्डारी साम्बा भने डेंगु संक्रमणका कारण मैदानबाहिर छिन् । 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved