साफ च्याम्पियनसिपमा भारतविरुद्ध नेपाललाई अग्रता

नेपालभ्युज

साफ च्याम्पियनसिपमा भारतविरुद्ध नेपाललाई अग्रता

काठमाडौं । साफ महिला च्याम्पियनसिप फुटबलको दोस्रो सेमिफाइनलमा अहिले नेपाल र भारतबीच प्रतिस्पर्धा भइरहेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी खेलमा पहिलो हाफसम्म नेपालले अग्रता लिएको छ ।

नेपालका लागि रश्मी कुमारी घिसिङले पहिलो हाफको इन्जुरी समयमा गोल गरेकी हुन् । यो सँगै नेपाल १-० ले अघि बढेको छ ।

चारपटक फाइनल र एकपटक सेमिफाइनलमा प्रतिस्पर्धा गर्दा भारतविरुद्ध नेपालले साफ च्याम्पियनसिपमा जित निकाल्न सकेको छैन।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved