मधेस

मधेसमा संसदीय विकास कोषको रकम शीर्षक परिवर्तन गरी खर्च गर्ने तयारी

जनकपुरधाम । मधेस प्रदेश सरकारले संसदीय विकास कोषको रकम सर्वोच्च अदालतको आदेश विपरीत सो कोषको नाममा रकम खर्च गर्न नमिल्ने भएकाले शीर्षक परिवर्तन गरी खर्च गर्ने तयारी गरेको छ। मन्त्रिपरिषद् बैठकमा संसदीय विकास कोषको २ अर्ब ३५ करोडको शीर्षक...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved