हेटौँडा । मकवानपुरमा दैनिक जसो डढेलो लाग्ने कुरा सामान्य जस्तो हुन थालेको छ । धेरै लामो समयदेखि पानी नपरेका कारण सुख्खा बनेको जिल्लाका १० वटै पालिकाका अधिकांश जङ्गल रहेका स्थानहरू डढेलोको चपेटमा परेका छन् । बिकट पालिकादेखि हेटौँडा उपमहानगरका...
Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved