भुटान

भारतीय प्रधानमन्त्री मोदीको भुटान भ्रमण र हिमालयको रणनीतिक सरगर्मी

भारतले भूटानलाई सुरक्षाको चस्माले हेर्दछ र राजसंस्थालाई सुरक्षा कबच मान्दै आएको छ । जस्तो कि सन् १९९० को दशकमा एक लाख भन्दा बढी नेपालीभाषीलाई भूटानले जवर्जस्ती देश निकाला गर्दा भारतले रोक्ने प्रयास गरेन । बरु, राजाको त्यो प्रयासमा साथ...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved