भुटानी शरणार्थी

चार भुटानी शरणार्थीलाई तत्काल देश निकाला नगर्न सर्वोच्चको अन्तरिम आदेश

काठमाडौं । सर्वोच्च अदालतले चारजना भुटानी शरणार्थीलाई देश निकाला नगर्न अन्तरिम आदेश जारी गरेको छ । न्यायाधीश हरिप्रसाद फुयालको इजलासले बिहीबार अन्तरिम आदेश जारी गर्दै उनीहरूलाई देश निकाला नगर्न आदेश दिएको हो । अध्यागमन कार्यालय काकडभिट्टाको हिरासतमा थुनिएका चार...

ट्रेन्डिङ

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved