बिदा

कास्कीका तीन पालिकामा मंगलबार ट्होटेँको बिदा

कास्की । यहाँका तीन स्थानीय तहले तमु (गुरुङ) जातिको मौलिक एवं परम्परागत पर्व ट्होटेँका अवसरमा मंगलबार स्थानीय बिदा दिएका छन् । जिल्लाका मादी, अन्नपूर्ण र माछापुच्छ्रे गाउँपालिकामा बिदा दिइएको हो । गाउँ कार्यपालिका कार्यालय, मातहतका वडा कार्यालय, शैक्षिक संस्था...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved