इजरायलमा मृत्यु भएका नेपालीको सम्झनामा भोलि राष्ट्रिय शोक

नेपालभ्युज

इजरायलमा मृत्यु भएका नेपालीको सम्झनामा भोलि राष्ट्रिय शोक

काठमाडौं । सरकारले इजरायलमा मृत्यु भएका नेपालीको सम्झनामा भोलि (मंगलबार) राष्ट्रिय शोक घोषणा गरेको छ ।

सोमबार बसेको मन्त्रिपरिषद्को विशेष बैठकले उक्त घोषणा गरेको हो ।

बैठकले हमासको आक्रमणमा परी ज्यान गुमाएकाको परिवारलाई १०–१० लाख रुपैयाँ राहत दिने पनि निर्णय गरेको छ ।

(यसअघिको समाचारमा असावधानीपूर्वक अन्यथा हुन गएकोमा सच्याइएको छ ।)


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved