काठमाडौं । प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेटमा त्रिभुवन आर्मी क्लबले दोस्रो जित हासिल गरेको छ। मूलपानी क्रिकेट मैदानमा भएको खेलमा आर्मीले आज कोशी प्रदेशलाई ९ विकेटले पराजित गरेको हो। ८९ रनको लक्ष्य आर्मीले ९.५ ओभरमा १ विकेटको क्षतिमा पुरा...