प्रधानमन्त्री कप

प्रधानमन्त्री कप : रोशनको अर्धशतकमा बागमतीलाई १९१ रनको लक्ष्य

काठमाडौं। प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगितामा अहिले मधेश र बागमतीबीच प्रतिस्पर्धा भइरहेको छ । त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी खेलमा मधेशले बागमतीलाई १९१ रनको लक्ष्य दिएको हो । टस जितेर ब्याटिङ राजेको मधेसले ४६.२ ओभरमा १९० रनमा अलआउट भयो...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved