प्रधानमन्त्री कप क्रिकेट

पुलिसविरुद्ध सुजन थपलियाको शतक

नेपालभ्युज

पुलिसविरुद्ध सुजन थपलियाको शतक

काठमाडौं। प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा नेपाल पुलिस क्लबविरुद्ध कोशी प्रदेशका सुजन थपलियाले शतक पूरा गरेका छन् ।

त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी खेलमा सुजनले ११९ बलमा शतक पूरा गरेका हुन् । सो क्रममा उनले ५ चौका र ८ छक्का प्रहार गरे ।

पहिले ब्याटिङ गर्ने निम्तो पाएको कोशीले गतिलो सुरुवात गरेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved