प्रधानमन्त्री कप क्रिकेट

बागमतीले दियो मधेसलाई १९१ रनको लक्ष्य, प्रतिसको अर्धशतक

नेपालभ्युज

बागमतीले दियो मधेसलाई १९१ रनको लक्ष्य, प्रतिसको अर्धशतक

काठमाडौं। प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेटमा बागमती प्रदेशले मधेस प्रदेशलाई १९१ रनको लक्ष्य दिएको छ।

मूलपानी क्रिकेट मैदानमा जारी खेलमा पहिले ब्याटिङ गरेको बागमती ४९.२ ओभरमा १९० रनमा अलआउट भएको हो ।

बागमतीका लागि प्रतिस जिसीले अर्धशतकक बनाए । उनले ५५ बलमा ४ चौका र ४ छक्का प्रहार गर्दै ५९ रन बनाए ।

बागमतीलाई सस्तैमा प्याक गर्न मधेसका  अर्निको यादव र रुपेश सिंहले २–२ तथा राजेश यादव, रञ्जित कुमार, हरिशंकर शाह र पवन सराफले १–१ विकेट लिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved