प्रचण्ड

स्थायी समितिमा प्रचण्डको बिफ्रिङ : बिहीबारसम्म मन्त्रिपरिषद् विस्तार हुन्छ

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बिहीबारसम्म मन्त्रिपरिषद्ले पूर्णता पाउने बताएका छन्। पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आज बसेको स्थायी समिति बैठकमा ‘बिफ्रिङ’ गर्दै उनले भोलिसम्म मन्त्रिपरिषद् विस्तार हुने बताएका बैठकपछि प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिए।...

1 2 12 13

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved