काठमाडौं । पाकिस्तानको उत्तर पश्चिमी खैबर पख्तुनख्वा (केपी) प्रान्तमा ग्यास सिलिन्डर विस्फोट हुँदा कम्तीमा २० जना घाइते भएका छन् । केपीको प्रान्तीय राजधानी सहर पेशावरको रिङ रोड क्षेत्र नजिकै एउटा ग्यास सिलिन्डर पसलमा विस्फोट भएको प्रहरीले बताएको छ ।...