नीति तथा कार्यक्रम

मधेश सरकारको नीति तथा कार्यक्रम मन्त्रिपरिषद्‌बाट स्वीकृत

जनकपुरधाम। मधेश प्रदेशका प्रदेश प्रमुख हरिशंकर मिश्रले आइतबार प्रदेशसभाको बैठकमा प्रदेश सरकारको तर्फबाट प्रस्तुत गर्ने अगामी आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रमलाई मधेश प्रदेश सरकारले स्वीकृत गरेका छन्। मुख्यमन्त्रिनिवास मधेश भवनमा शनिबार सम्पन्न मन्त्रिपरिषद्‌को बैठकले अगामी आर्थिक वर्षको...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved