त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल

विमानस्थलमा भएको हातपातबारे छानबिन गर्न गृह मन्त्रालयले बनायो समिति

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमन कार्यालयमा कर्मचारी र प्रहरीबीच भएको हातपात घटनाबारे छानबिन गर्न गृह मन्त्रालयले समिति गठन गरेको छ । मन्त्रालयका  सहसचिव थानेश्वर गौतमको संयोजकत्वमा गृहले शुक्रबार  समिति गठन गरेको हो । सो  समितिमा नेपाल प्रहरीका प्रहरी...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved