पोखराका लागी उडेका यति र श्रीका विमान काठमाडौं फर्किए

नेपालभ्युज

पोखराका लागी उडेका यति  र श्रीका विमान काठमाडौं फर्किए

काठमाडौं । त्रिभुवन विमानस्थलबाट  पोखराका लागि उडेका यति एयरलाइन्स र श्री एयरलाइन्सका विमान विमान काठमाडौं फर्किएका छन् ।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको सञ्चार उपकरणमा समस्या भएपछि उक्त विमानहरु काठमाडौं नै फर्किएको त्रिभुवन विमानस्थल स्रोतले जानकारी दिएको छ ।

सोमबार बिहान विमान पोखरा अवतरण नगरी काठमाडौं नै  फर्केिएका हुन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved