टी–२० सिरिज:

टस हारेको नेपाल पपुवा न्यूगिनीविरुद्ध ब्याटिङ गर्दै

काठमाडौं । हङकङमा जारी टी–२० सिरिजमा नेपालले टस हारेर पहिले ब्याटिङ गर्ने भएको छ । पपुवा न्यूगिनीसँग हुने खेलमा नेपालले ब्याटिङ गर्ने भएको हो । बिरामी भएका अभिनाश बोहोराको स्थानमा नेपालले आज आकाश चन्दलाई अवसर दिएको छ । नेपाल...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved