हङकङविरुद्ध टी–२० सिरिज खेल्ने नेपाली टोलीको घोषणा

नेपालभ्युज

हङकङविरुद्ध टी–२० सिरिज खेल्ने नेपाली टोलीको घोषणा

काठमाडौं। नेपाल क्रिकेट संघ क्यानले हङ्कङविरुद्ध टी–२० खेल्ने राष्ट्रिय टोली घोषणा गरेको छ।

क्यानले शुक्रबार रोहित पौडेलको कप्तान रहेको १४ सदस्यीय टोली घोषणा गरेको हो।

नेपाली टोली :

रोहित कुमार पौडेल, कुशल भूर्तेल, विनोद भण्डारी, गुल्सन झा, सन्दीप जोरा, आरिफ शेख, विवेक यादव, राशिद खान, करण केसी, सागर ढकाल, प्रतिश जीसी, लोकेश बम, आकाश चन्द, अविनाश बोहरा

खेल तालिका:


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved