सिरिज जित्ने योजनामा इङ्ल्यान्ड

नेपालभ्युज

सिरिज जित्ने योजनामा इङ्ल्यान्ड

काठमाडौं। टी–२० सिरिजअन्तर्गत दोस्रो खेलमा अष्ट्रेलिया र इङ्ल्याण्ड भिड्दै छन् । क्यानेबेरामा हुने अष्ट्रेलिया र इङ्ल्याण्डबीचको खेल दिउँसो १ः५५ मा सुरु हुनेछ ।

इङ्ल्यान्ड लगातार दोस्रो जित निकाल्दै सिरिज जित्ने योजनामा रहेको छ। अष्ट्रेलिया भने पहिलो जित निकाल्दै सिरिजलाई बराबरीमा पुर्‍याउन चाहन्छ ।

सिरिजको पहिलो खेलमा भने इङ्ल्यान्डले अष्ट्रेलियालाई ८ रनले पराजित गरेको थियो । दुई राष्ट्रबीचको तेस्रो टी–२० खेल भने शुक्रबार हुनेछ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved