चन्द्रप्रसाद ढकाल

एफएनसीसीआई अध्यक्ष ढकालद्वारा क्षेत्रीय सहकार्यमा जोड

काठमाडौं। नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले अहिले देखिएका बहुआयामिक चुनौतीलाई पार गर्न एसिया प्रशान्त क्षेत्रका मुलुकहरूबीच सहकार्य जरुरी रहेको बताएका छन् । जापानको राजधानी टोकियोमा आयोजित एसियन रोजगारदाता सम्मलेनलाई सम्बोधन गर्दै अध्यक्ष ढकालले शान्ति र स्थायित्व बिना...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved