गण्डकी । गण्डकी प्रदेश सरकारले ल्याएको आगामी आर्थिक वर्ष २०८२–८३ को बजेटमाथि आज (बुधबार)देखि प्रदेशसभामा छलफल सुरु हुने भएको छ । विनियोजन विधेयक र बजेटमा मन्त्रालयगत छलफलका लागि दिउँसो १ बजे प्रदेशसभा बैठक बस्ने प्रदेशसभा सचिवालयका सूचना अधिकारी हरिबहादुर...