कैलाली-५

कैलाली ५ मा ओझाको उम्मेदवारीका बाबजुद कांग्रेसका पन्त विजयी,

धनगढी । कैलाली क्षेत्र नम्बर पाँचमा नेपाली कांग्रेसका डिल्लीराज पन्त निर्वाचित भएका छन् । कांग्रेसका पूर्व नेता पुष्करनाथ ओझाले स्वतन्त्र उम्मेदवारी दिए पनि पन्तले बाजी मारेका हुन् । उनले नेकपा एमालेका नारदमुनि रानालाई पराजित गरे । पन्तले २१ हजार...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved