कैलाली-५ : एमालेका रानालाई पछ्याउँदै कांग्रेसका पन्त

नेपालभ्युज

कैलाली-५ : एमालेका रानालाई पछ्याउँदै कांग्रेसका पन्त

काठमाडौै । कैलाली ५ मा नेकपा एमालेका नारदमुनी रानाले अग्रता कायम गरेका छन् । उनले ९५७ मतसहित अग्रता कायम गरेका हुन् ।

२ हजार ६५४ मत गणना हुँदा उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका डिल्लीराज पन्तले ७८३ मत पाए ।

यस्तै स्वतन्त्रका पुष्करनाथ ओझाले ३३१ मतसहित तेस्रो स्थानमा कायम गरेका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved