कैलाली-५ मा नारदमुनिको सुरुवाती अग्रता

नेपालभ्युज

कैलाली-५ मा नारदमुनिको सुरुवाती अग्रता

काठमाडौं। कैलाली-५ मा नेकपा एमालेका नारदमुनि रानाले सुरुवाती अग्रता लिएका छन् । रानाले सात सय ७५ मत पाएका छन् ।

यस्तै, नेपाली कांग्रेसका डिल्लीराज पन्तले पाँच सय ७५ मत ल्याएका छन् । स्वतन्त्र उम्मेदवार पुष्करनाथ ओझाले तीन सय मत पाएका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved