कैलाली-५ : कांग्रेसका पन्तको अग्रता, पछ्याउँदै एमालेका राना

नेपालभ्युज

कैलाली-५ : कांग्रेसका पन्तको अग्रता, पछ्याउँदै एमालेका राना

काठमाडौं । कैलाली ५ मा नेपाली कांग्रेसका डिल्लीराज पन्तले अग्रता लिएका छन् । १४ हजार ४६६ मत गणना हुँदा पन्तले ४ हजार ९३३ मत पाए ।

नेकपा एमालेका नारदमुनी रानाले  ४ हजार ४५७ मत सहित पन्तलाई पछ्याइरहेका छन् ।

यस्तै स्वतन्त्रका पुष्करनाथ ओझाले २ हजार ९३ मतसहित तेस्रो स्थान पाएका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved