काठमाडौं उपत्यका

काठमाडौं । स्थानीय तहमा उपप्रमुख र उपाध्यक्षहरूका अधिकार, प्राप्त अधिकारको प्रभावकारी कार्यान्वयन, आपसी सहकार्य, समन्वय, सम्बन्ध र साझा कार्यक्रमका विषयमा विगत अभ्यासलाई वृहत र सुक्ष्म समीक्षा गर्ने निर्णय भएको छ । कीर्तिपुर नगरपालिकाले शनिबार आयोजना गरेको ‘काठमाडौं उपत्यका उपप्रमुख/उपाध्यक्ष...