१० तस्वीरमा हेर्नुहोस् ताछिएको काँठ क्षेत्र

उपत्यकाको रैथाने बस्ती अनि यसले जोगाएको संस्कृति बिस्तारै जग्गा प्लटिङसँगै खण्डित हुँदैछ। सम्पन्न शहरको नाममा काठमाडौं उपत्यकाको कान्ला-भित्ता ताछिएका छन्।

नेपालभ्युज

१० तस्वीरमा हेर्नुहोस् ताछिएको काँठ क्षेत्र

काठमाडौं। काठमाडौं उपत्यकाको काँठ क्षेत्र हेर्दा अहिले भत्किएको मात्र देख्न सकिन्छ।

बढ्दो शहरीकरणको मार उपत्यकाको काँठ क्षेत्रलाई परेको छ। काँठ क्षेत्र उपत्यकाको जलाधार क्षेत्र पनि हो। यसरी अवैज्ञानिक ढंगले जग्गा प्लटिङ गर्दै जाँदा पानीका मुहानहरू सुक्न थालेका छन्। काँठ क्षेत्रको बस्ती उपत्यकाको इतिहास र सभ्यतासँग गाँसिएको छ।

उपत्यकाको रैथाने बस्ती अनि यसले जोगाएको संस्कृति बिस्तारै जग्गा प्लटिङसँगै खण्डित हुँदैछ। सम्पन्न शहरको नाममा काठमाडौं उपत्यकाको कान्ला-भित्ता ताछिएका छन्।

अनधिकृतरूपमा, इञ्जिनियरिङ अध्ययनबिना भइरहेका यस्ता बस्ती विस्तारले पहिराको जोखिम बढाएको छ।

 

काठमाडौंको बुढानिलकण्ठको चिसेनी हाइट
बुढानिलकण्ठ चिसनी हाइट
बुढानिलकण्ठमा गरिएको जग्गा प्लटिङ
भक्तपुर सुर्यविनायक डोकाथली गाँउ
ललितपुर गोदावरीको न्यौपाने गाँउ
ललितपुरको चापागाँउस्थित टाहाखेल शेरा फाँट
ललितपुरको झरुवाराशी फाँट
ललितपुरको ढुंगे साँघु
ललितपुरको बज्रवाराही मन्दीरको जंगल नजिकै
ललितपुरको विशंखु नारायण नजिकैको भीर

Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved