कमल थापा

काठमाडौँ। राष्ट्रिय प्रजातन्त्र पार्टीका निवर्तमान अध्यक्ष कमल थापाले पार्टी नफुटाउने बताएका छन्। पार्टीको महाधिवेशनमा अध्यक्षबाट पराजित भएपछि उनले पार्टी फुटाउने चर्चा चलिरहँदा उनले विभाजन नहुने बरु पार्टी एकताको पक्षमा मेरो निरन्तर सकारात्मक सहयोग रहने बताएका छन्। पार्टीको महाधिवेशनमा अध्यक्षबाट...