राप्रपा महाधिवेशनः पछि पर्दै गए कमल थापा

नेपालभ्युज

राप्रपा महाधिवेशनः पछि पर्दै गए कमल थापा

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र नेपाल (राप्रपा) को नयाँ नेतृत्व चयनका लागि भएको मतदानको मतगणना जारी छ। अध्यक्षका लागि भएको प्रतिस्पर्धामा २ हजार ९ सय ६४ मतगणना सकिँदा कमल थापा पछि पर्दै गएका छन्।

अध्यक्षका अर्का दाबेदाबर राजेन्द्र लिङदेनले १३७१ मत पाउँदा थापाले ११५४ मत ल्याएका निर्वान आयोगले जनाएको छ। जहाँ ३ सय ३९ मत पनि बदर भएका छन्। अब ९०९ मत मात्रै गन्न बाँकी रहेको बताइएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved