राप्रपा महाधिवेशन

कमल थापालाई पहिलेकै कार्यकक्ष, नयाँ अध्यक्ष लिङ्देनलाई नयाँ कुर्सी

थापालाई अध्यक्षको कुर्सी नै छाडेर सम्मानित नेता भनेका लिङ्देनले पदभार ग्रहण गर्दै उनको अभिव्यक्तिको भने जवाफ फर्काएका छन्। निर्मल निवास लागेर आफूलाई हराएको भन्ने थापाको अभिव्यक्तिको लिङ्देनले जवाफ दिएका हुन्।

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved