उपराष्ट्रपति

उपराष्ट्रपतिको हर्नियाको शल्यक्रिया सकियो, शुक्रबार डिस्चार्ज गरिने

काठमाडौं । उपराष्ट्रपति रामसहायप्रसाद यादवको हर्नियाको शल्यक्रिया गरिएको छ । शल्यक्रियाका लागि मंगलबार साँझ अस्पताल भर्ना भएका यादवको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा बुधबार बिहान वरिष्ठ कलेजो रोग विशेषज्ञ प्रा.डा. रमेशसिंह भण्डारी नेतृत्वको टोलीले शल्यक्रिया गरेको थियो । शल्यक्रियापछि सामान्य...

ट्रेन्डिङ

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved