काठमाडौं । आम आदमी पार्टीकी विधायक तथा दिल्लीकी पूर्व मुख्यमन्त्री आतिशीले आफ्नो पार्टीका विधायकहरूलाई विधानसभा भवनमा प्रवेश गर्न नदिएको बताएकी छिन् । उनी भन्छिन्, “सत्तामा आएपछि भाजपाले “तानाशाही”को सबै सीमा पार गरिरहेको छ ।” आतिशीले सभा परिसरमा तैनाथ प्रहरीहरूसँग...